भाषा दिवस ११४५ हनेगु ज्याझ्वः क्वचागु दु

बैसाख २४,बसन्तपुरनेवा देय् दबु स्वनिग बिशेष प्रदेश समिति व नेपाल तामाङ्ग घेदुङ वागमति प्रदेस समितिया संयुक्त आयोजनाय यें रत्नपार्क निसें ¥याली शुरु जुया बसन्तपुरे सभा बिर्सजनयाना भाषा दिवस ११४५ हनेगु ज्याझ्वः क्वचागु दु ।किपाः बिनोद महर्जन किपाः बिनोद महर्जन https://www.facebook.com/share/p/1AXajhqiyV/

Read More

४१ बिधाया १७२ गु अवार्ड बितरण

येँ,कमलादि बागमति प्रदेशया श्रम तथा रोजगार मन्त्रि प्रेम भक्त महर्जया प्रमुख अतिथि जुगु तेस्रोसंसार नेशनल म्युजिक भिडियो अवार्ड २०८२ क्वचागु दु । मुक्व ४१ बिधाया १७२ गु अवार्ड बितरण यागु खः । नेपाल भाषा सिने क्षेत्रया सर्बाे उत्कृक्ष्ट ब्यक्तित्वपिं थि थि बिधाय् सम्मानित जुगु खः नापं कला क्षेत्रय बिषेश योगदान याना दिईपि युगिन कलाकार पवन…

Read More

कुमारी

रातो मच्छिन्द्रनाथ जात्रा पाटन (ललितपुर) मा एक महिना लामो रथ जात्रा हो जसले वर्षा देवता, रातो मच्छिन्द्रनाथको सम्मान गर्दछ। पाटनकी जीवित देवी, कुमारीले महत्त्वपूर्ण भूमिका खेल्छिन्, विशेष गरी अन्तिम दिन, भोटो जात्रामा, भोटो प्रदर्शन गरिन्छ।जेठ १८ गते यो बर्षको भोटो प्रदर्शन गरिन्छ / यो पर्व मनसुनको आगमन र कृषि समृद्धिसँग जोडिएको छ, जसको उद्देश्य देवतालाई…

Read More

कक्षा ११ मा तपाईको छोराछोरीको लागि श्री रुद्रायणी माध्यामिक बिद्यालय नै किन ?

कक्षा ११ मा तपाईको छोराछोरीको लागि श्री रुद्रायणी माध्यामिक बिद्यालय नै किन ?१.अमुल्य समयको बचत२.यातायातमा लाग्ने खर्चमा कटौती३.स्वच्छ र सुरक्षित बातावरण४.बिश्व बजारमा बिक्ने बिषयहरुको पढाई५.प्रबिधियुक्त कक्षा कोठा६. पुर्ण वा आंशिक छात्रबृतिमा पढाई हुने आदि

Read More

पुर्व मन्त्रि तथा ललितपुर महानगरपालिका पुर्व नगर प्रमुख बुद्धि राज बज्राचार्यको निधन

पुर्व मन्त्रि तथा ललितपुर महानगरपालिका पुर्व नगर प्रमुख बुद्धि राज बज्राचार्यको ८९ बर्षको उमेरमा असामयिक निधन भएका छन । बिभिन्न काल खण्डमा नगर प्रमुख भएर नगर बिकासमा महत्वपुर्ण योगदान पु¥याएका बज्राचार्य एक समाजसेबी पनि हुनु हुन्थ्यो । महानगर गौरव पुरस्कारबाट सम्मानित बुद्धि राज बज्राचार्य असामयिक निधनले ललितपुरबासी शोकमा डुबेको छ । https://www.facebook.com/share/v/1Fh9H6djyr

Read More

सानो खोकना मा २५ बर्ष पछि सापारु(गाई जात्रा) मनाइयो

नेवारीहरुले मान्दै आएको सापारु जात्रा मध्ये सानो खोकनामा २५ बर्ष पछि फेरी निरन्तरता दिएका छन ।सानो खोकनाका गुरु ज्ञानेन्द्र महर्जन को दिदिको सम्झनामा उहाँको परिवार जनले पुनः यसलाई निरन्तरताको थालनी दिएको हो । नेवारी परम्परागत बाजा बजाई चोक तथा लाछिमा यो प्रदर्शनी गरेका हुन । बिषेशत रोपाई जात्रा गर्ने यस चलनमा कलाकारहरुले छुट्टै पहिरण र…

Read More