नेवारीहरुले मान्दै आएको सापारु जात्रा मध्ये सानो खोकनामा २५ बर्ष पछि फेरी निरन्तरता दिएका छन ।सानो खोकनाका गुरु ज्ञानेन्द्र महर्जन को दिदिको सम्झनामा उहाँको परिवार जनले पुनः यसलाई निरन्तरताको थालनी दिएको हो । नेवारी परम्परागत बाजा बजाई चोक तथा लाछिमा यो प्रदर्शनी गरेका हुन । बिषेशत रोपाई जात्रा गर्ने यस चलनमा कलाकारहरुले छुट्टै पहिरण र पेन्टिङ्गमा प्रस्तुति दिएको हो । मल्लकालिन समयमा प्रताप मल्लले आफनो शोक पिडामा परेको आफनो रानीलाई सम्झाउन हौसला प्रदान गर्न यो सापारु प्रचलनमा ल्याइएको कथन छ ।
फोटो फिचर लिंक मा हेर्नु होस
https://www.facebook.com/share/p/17E2hfBe4C
https://www.facebook.com/share/p/1Ep3NkiHZW
https://www.facebook.com/share/p/1SEoHUY2Sb
थप जानकारी पाउनु होस













