рд░рд╛рд╖реНрдЯреНрд░рд┐рдп рдзрд╛рди рджрд┐рд╡рд╕ рддрдерд╛ рдЕрд╕рд╛рд░ резрел рдХреЛ рд╢реБрднрдХрд╛рдордирд╛
राष्ट्रिय धान दिवस तथा असार १५ को शुभकामना

राष्ट्रिय धान दिवस तथा असार १५ को शुभकामना
बागमती प्रदेश,सामाजिक बिकास मन्त्रालयको आर्थिक सहयोग र ह्युमन नेपालको आयोजनामा मिति २०८१।६।१५ गतेको प्रकाशित सुचना अनुसार ७ वटै प्रदेशका ५० बर्ष ननाघेका महिलाहरुको निबेदन मध्ये २५ जना मनोनित सुचिकृत भएको र हेटौडा कार्यालय मा अन्तबार्ता पश्चात १५ जनाको छनौट भएर ६ महिने मनोसामाजिक मनोबिमर्शकर्ता तालिम होटेल ई–प्यालेस,मानसचोकमा सन्चालन भएको थियो । उक्त तालिम को सिलसिलामा…
२०८२ असार ४, ललितपुर ललितपुर महानगरपालिका द्धारा सञ्चालित गरिबी निबारणका लागी लघु उद्यम बिकास कार्यक्रम अन्र्तगत उद्येमीहरुलाई लघुबित्तमा पहँुचका लागी अन्तरक्रिया कार्यक्रम २०८२ सम्पन्न भएका छन । ललितपुर पुल्चोक मा भएको उक्त अन्तरक्रिया कार्यक्रमको उद्धघाटन ललितपुर महानगरपालिकाका आर्थिक संयोजक रबिन्द्र महर्जनको प्रमुख अतिथ्यमा भएको हो । कार्यक्रमा ललितपुर उद्योग बाणिज्य संघका गुणकेशरी ताम्राकार, शैलेन्द्र श्रेष्ठ,स्वस्ति…
२०८२ जेठ ३२,खोकना स्वं. देव वहादुर डंगोलको ८९ औं जन्म दिवसको उपलक्ष्यमा शैक्षिक सामाग्री हस्तान्तरण तथा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएका छन । प्रमुख अतिथि सुधिरो भन्ते को प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रम ललितपुर महानगरपालिका वडा नं. २१ स्थित खोकनाको जितापुर गन्धकुटिमा भएको हो । श्री रुद्रायणी माध्यामिक बिद्यालय र श्री युवा प्रतिभा बिद्या मन्दिर बिद्यालयका…
ललितपुर नेवा पत्रकार राष्ट्रिय दबुले २०८२ जेठ ३० र ३१ गते दुइ दिने दोस्रो अन्तराष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन २०८२ को आयोजना गर्ने भएको छ । पहिलो दिन ललितपुर स्थित राष्ट्रिय प्रकृति संरक्षण कोष खुमलतारको हलमा र दोस्रो दिन भक्तपुरको मध्यपुर थिमि स्थित थिमी बैक्वेटमा हुने भएको छ । सो सम्मेलनमा सार्क राष्ट्र तथ एसिका देशहरुले…
जेठ २१,खोकना तस्विरःबिनोद महर्जन ललितपुर महानगरपालिका २१ नं. वडा कार्यालय,वडास्तरिय महिला समुह र वडा स्तरिय युवा क्लव खोकनाको संयुक्त आयोजनामा जेठ २१ गते खोकना ईभिनिङ्ग फेष्ट २०८२ शुरु भएका छन । दुई दिन सम्म हुने उक्त फेष्टमा स्थानिय तेल,स्थानिय परिकार,स्थानिय उत्सादित सामाग्री को प्रदर्शन गरेका हुन । स्थानिय संस्कृतलाई प्रवद्र्न गर्ने हेतुले सो कार्यक्रम आयोजना…
थाय् : बुङ्ग (बुङ्गमती) तिथि: ने.सं.११४५ तछलाथ्व नवमि(बुधवा:) मिति: २०८२/०२/२१ बुधबार