खोकना जितापुर बिहारमा बृहत स्वास्थ्य शिबिर हुने

लायन्स क्लव अफ काठमाण्डौं,गुरास सारग हेल्थ केयर,कान्तिपुर डेन्टल कलेज र देब बहादुर स्मृति कोषको संयुक्त प्रयासमा एक दिने बृहत निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । ललितपुर महानगरपालिका वडा नं. २१ खोकना स्थित जितापुर गन्धकुटि बिहारमा सो शिबिर हुन लागेको हो । यहि आउँदो माघ ३ गते शनिवारका लागी सो शिबिर को कार्यक्रम तय गरिएको…

Read More

मनोबिमर्शकर्ता योग माया महर्जनको अनुभव

बागमती प्रदेश,सामाजिक बिकास मन्त्रालयको आर्थिक सहयोग र ह्युमन नेपालको आयोजनामा मिति २०८१।६।१५ गतेको प्रकाशित सुचना अनुसार ७ वटै प्रदेशका ५० बर्ष ननाघेका महिलाहरुको निबेदन मध्ये २५ जना मनोनित सुचिकृत भएको र हेटौडा कार्यालय मा अन्तबार्ता पश्चात १५ जनाको छनौट भएर ६ महिने मनोसामाजिक मनोबिमर्शकर्ता तालिम होटेल ई–प्यालेस,मानसचोकमा सन्चालन भएको थियो । उक्त तालिम को सिलसिलामा…

Read More

रक्तदान दिवस तथा स्वं. देव वहादुर डंगोलको ८९ औं स्मृति दिवस मा बृहत रक्तदान कार्यक्रम

२०८२ जेठ ३२,खोकना स्वं. देव वहादुर डंगोलको ८९ औं जन्म दिवसको उपलक्ष्यमा शैक्षिक सामाग्री हस्तान्तरण तथा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएका छन । प्रमुख अतिथि सुधिरो भन्ते को प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रम ललितपुर महानगरपालिका वडा नं. २१ स्थित खोकनाको जितापुर गन्धकुटिमा भएको हो । श्री रुद्रायणी माध्यामिक बिद्यालय र श्री युवा प्रतिभा बिद्या मन्दिर बिद्यालयका…

Read More

खोकनामा छात्तिको एक्सरे सहित खकार परिक्षण क्याम्प

“ललितपुरको समृद्धि र सुशासनको आधार, सम्पदा संस्कृति सहितको स्मार्ट सेवा पुर्वाधार” को नारा सहित ललितपुर महानगरपालिका समाज कल्याण महाशाखा जन स्वास्थ्य शाखा ललितपुर र खोकना स्वास्थ्य चौकी को संयुक्त आयोजनामा मिति २०८२ बैसाख १९ गते समुदायमा रहेको बिरामी खोज पड्ताल कार्यक्रम मा छात्तिको एक्सरे सहित खकार परिक्षण क्याम्प सम्पन्न भएका छन ।

Read More