पुर्व मन्त्रि तथा ललितपुर महानगरपालिका पुर्व नगर प्रमुख बुद्धि राज बज्राचार्यको ८९ बर्षको उमेरमा असामयिक निधन भएका छन । बिभिन्न काल खण्डमा नगर प्रमुख भएर नगर बिकासमा महत्वपुर्ण योगदान पु¥याएका बज्राचार्य एक समाजसेबी पनि हुनु हुन्थ्यो । महानगर गौरव पुरस्कारबाट सम्मानित बुद्धि राज बज्राचार्य असामयिक निधनले ललितपुरबासी शोकमा डुबेको छ ।
पुर्व मन्त्रि तथा ललितपुर महानगरपालिका पुर्व नगर प्रमुख बुद्धि राज बज्राचार्यको निधन













