नेपाली कांग्रेसको खोकना ईकाई चुनाब प्रचार प्रसार समितिको कार्यालय स्थापना
प्रतिनिधि सभा निवार्चन २०८२ को चुनाव प्रचार प्रसारका लागी नेपाली कांग्रेसको खोकना समितिमा, शनिबारका दिन खोकना थलाछी बाबु काजी महर्जनको घरमा खोकना ईकाई चुनाब प्रचार प्रसार समितिको स्थापना भएका छन । खोकना ईकाई चुनाब प्रचार प्रसार समितिको कार्यालय स्थापना ललितपुर क्षेत्र नं. ३(ख) प्रदेश सभापति एंव चुनाब प्रचार प्रसार संयोजक सुरेन्द्र डंगोल तथा एकाई सभापति…













