अन्तीया झँग ब्यकाः संसारस अनलाईनमा प्रिमियर हुदै

२७ बैशाख,खोकना
नेवाः संगित क्षेत्रमा बिषेश योगदान पु¥याउदै आएको पुचः नेवा संगित पुचःको निर्माण प्रस्तुतिमा रहेका अन्तीया झँग ब्यकाः नामक म्युजिक भिडियो २०८२ बैसाख २७ गते शनिवारको शुभ दिनको अवसर पारि संसारस अनलाईन टेलिभिजन मार्फत म्युजिक भिडियो प्रिमियर हुदैछ । सो म्युजिक भिडियोमा गायक एलन शाही तथा गायिका समा डंगोलले गायका हुन भने कोरियागा्रफरमा प्रदिप श्रेष्ठले गरेका छन त्यस्तै निर्देशन तर्फ अरुण शाक्यले गर्नु भएको छ । अन्तीया झँग ब्यकाःमा सोहेल नेम्कुल र रिचा थापाको उत्कृष्ट अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *