अन्तीया झँग ब्यकाः संसारस अनलाईनमा प्रिमियर हुदै
२७ बैशाख,खोकनानेवाः संगित क्षेत्रमा बिषेश योगदान पु¥याउदै आएको पुचः नेवा संगित पुचःको निर्माण प्रस्तुतिमा रहेका अन्तीया झँग ब्यकाः नामक म्युजिक भिडियो २०८२ बैसाख २७ गते शनिवारको शुभ दिनको अवसर पारि संसारस अनलाईन टेलिभिजन मार्फत म्युजिक भिडियो प्रिमियर हुदैछ । सो म्युजिक भिडियोमा गायक एलन शाही तथा गायिका समा डंगोलले गायका हुन भने कोरियागा्रफरमा प्रदिप श्रेष्ठले…













