Headlines

рдиреЗрдкрд╛рд▓реА рдХрд╛рдВрдЧреНрд░реЗрд╕рдХреЛ рдЦреЛрдХрдирд╛ рдИрдХрд╛рдИ рдЪреБрдирд╛рдм рдкреНрд░рдЪрд╛рд░ рдкреНрд░рд╕рд╛рд░ рд╕рдорд┐рддрд┐рдХреЛ рдХрд╛рд░реНрдпрд╛рд▓рдп рд╕реНрдерд╛рдкрдирд╛

प्रतिनिधि सभा निवार्चन २०८२ को चुनाव प्रचार प्रसारका लागी नेपाली कांग्रेसको खोकना समितिमा, शनिबारका दिन खोकना थलाछी बाबु काजी महर्जनको घरमा खोकना ईकाई चुनाब प्रचार प्रसार समितिको स्थापना भएका छन । खोकना ईकाई चुनाब प्रचार प्रसार समितिको कार्यालय स्थापना ललितपुर क्षेत्र नं. ३(ख) प्रदेश सभापति एंव चुनाब प्रचार प्रसार संयोजक सुरेन्द्र डंगोल तथा एकाई सभापति…

Read More

рд░рд╛рдЬ рдХрд╛рдЬреА рдорд╣рд░реНрдЬрдирдХреЛ рдШрд░ рджреИрд▓реЛ

ललितपुर क्षेत्र नं. ३ प्रतिनिधि सभा उम्मेदवार राज काजी महर्जनले ललितपुर महानगरपालिका अन्तर्गतको वडा नं. २१ खोकनामा घर दैलो कार्यक्रम सम्पन्न गरेका छन । video link

Read More

рд╣рд╛рд░реНрджрд┐рдХ рд╡рдзрд╛рдИ рд╡рдбрд╛ рдирдВ. реирел рднреИрд╕реЗрдкрд╛рдЯрд┐

ललितपुर महानगरपालिका अन्तर्गतका वडा ब्यापी भएको फुटसल खेल प्रतियोगिताको यो वर्ष वडा नं. २५ ले प्रथम स्थान हासिल गर्न सफल भएका छन । माघ १० गते देखी माघ १७ गते सम्म सो खेल सन्चालन भएका थिए । ललितपुर महानगरपालिका प्रमुख चिरि बाबु महर्जन खेलको उद्धघाटन गरेका थिए भने समापन तथा अवार्ड कार्यक्रममा युवा खेलकुद माननिय…

Read More