जेठ २१,खोकना
तस्विरःबिनोद महर्जन



































ललितपुर महानगरपालिका २१ नं. वडा कार्यालय,वडास्तरिय महिला समुह र वडा स्तरिय युवा क्लव खोकनाको संयुक्त आयोजनामा जेठ २१ गते खोकना ईभिनिङ्ग फेष्ट २०८२ शुरु भएका छन । दुई दिन सम्म हुने उक्त फेष्टमा स्थानिय तेल,स्थानिय परिकार,स्थानिय उत्सादित सामाग्री को प्रदर्शन गरेका हुन । स्थानिय संस्कृतलाई प्रवद्र्न गर्ने हेतुले सो कार्यक्रम आयोजना गरिएको थियो । खोकना थलाछि र लाछि मा गरिएको कार्यक्रमा भोलि जेठ २२ गते सम्म चल्ने छ ।














