भेप्को बुल्खा टोल सुधार समितिको आयोजनामा राजकुलो सरसफाई कार्यक्रम सम्पन्न गरेका छन ।

ललितपुर महानगरपालिका वडा नं २१ को पहल तथा भेप्को बुल्खा टोल सुधार समितिको आयोजनामा शनिवार सरसफाई कार्यक्रम गरिएको हो । प्राचिन काल देखी चल्दै आएको राजकुलो मा धेरै ठाँउमा अवरोध भएको कारण जनजिबन तथा खेतिपाति शुद्ध असर देखिन थाले पछि सो राजकुलो सरसफाई गरिएको हो । सो राजकुलो संग प्रत्यक्ष सरोकार वडा नं. १८ र…

Read More

लघुबित्तमा पहँुचका लागी अन्तरक्रिया कार्यक्रम २०८२

२०८२ असार ४, ललितपुर ललितपुर महानगरपालिका द्धारा सञ्चालित गरिबी निबारणका लागी लघु उद्यम बिकास कार्यक्रम अन्र्तगत उद्येमीहरुलाई लघुबित्तमा पहँुचका लागी अन्तरक्रिया कार्यक्रम २०८२ सम्पन्न भएका छन । ललितपुर पुल्चोक मा भएको उक्त अन्तरक्रिया कार्यक्रमको उद्धघाटन ललितपुर महानगरपालिकाका आर्थिक संयोजक रबिन्द्र महर्जनको प्रमुख अतिथ्यमा भएको हो । कार्यक्रमा ललितपुर उद्योग बाणिज्य संघका गुणकेशरी ताम्राकार, शैलेन्द्र श्रेष्ठ,स्वस्ति…

Read More

सुनागुठी पबित्र कथिन चीवर दान

मगलवार ,सुनागुठी बौद्ध बिहार परिवारया ब्वना श्रद्धेय भन्ते धर्मगुप्त महास्थबिर बर्षावास स्वला पुवंका बिज्यागु लसताय् पुजनीय भिक्षु महासंघयात पबित्र कथिन चीवर दानया झ्वलय् सुनागुठी नगर परिक्रमा यागु दु । https://www.facebook.com/share/p/17KS1ZbZVL

Read More

१ महिनाको लागी भैसेपाटि ,छासिकोटमा रु १०० मा स्टल र रु २५० मा सटर

१ महिनाको लागी भैसेपाटि ,छासिकोटमा रु १०० मा स्टल र रु २५० मा सटर लिएर ब्यापार ब्यवसाय गर्ने अवसर खुलेका छन छिटै सम्पर्क गर्नु होला ।

Read More

सानो खोकना मा २५ बर्ष पछि सापारु(गाई जात्रा) मनाइयो

नेवारीहरुले मान्दै आएको सापारु जात्रा मध्ये सानो खोकनामा २५ बर्ष पछि फेरी निरन्तरता दिएका छन ।सानो खोकनाका गुरु ज्ञानेन्द्र महर्जन को दिदिको सम्झनामा उहाँको परिवार जनले पुनः यसलाई निरन्तरताको थालनी दिएको हो । नेवारी परम्परागत बाजा बजाई चोक तथा लाछिमा यो प्रदर्शनी गरेका हुन । बिषेशत रोपाई जात्रा गर्ने यस चलनमा कलाकारहरुले छुट्टै पहिरण र…

Read More