ललितपुरमा खानेपानीको दिर्घकालिन समस्या समाधानका लागी छलफल बैठक
खोकना,श्रावण १२ ललितपुर महानगरपालिका वडा नं. २१ खोकना वडा कार्यालयमा वडा अध्यक्ष रबिन्द्र महर्जनको प्रमुख अतिथ्यमा दिर्घकालिन खानेपानी समस्या समाधान बिषयमा बैठक सम्पन्न भएको छ । दिर्घकालिन खानेपानी समस्या समाधानका लागी ललितपुर महानगरपालिका वडा नं. ३,४,१३,१४,१८,२१,२२,२५ का वडा अध्यक्ष ज्यू, वडा प्रतिनिधि ज्यूहरु श्री गोपाल महर्जन, सन्तोष खड्का, सागर तुलाधर,दौलत कुमार खत्री,गोपाल डंगोल लगायतले खानेपानी…













