भाषा दिवस ११४५ हनेगु ज्याझ्वः क्वचागु दु

बैसाख २४,बसन्तपुरनेवा देय् दबु स्वनिग बिशेष प्रदेश समिति व नेपाल तामाङ्ग घेदुङ वागमति प्रदेस समितिया संयुक्त आयोजनाय यें रत्नपार्क निसें ¥याली शुरु जुया बसन्तपुरे सभा बिर्सजनयाना भाषा दिवस ११४५ हनेगु ज्याझ्वः क्वचागु दु ।किपाः बिनोद महर्जन किपाः बिनोद महर्जन https://www.facebook.com/share/p/1AXajhqiyV/

Read More

खोकना झ्याकुछेँमा बालमैत्री कार्यक्रम

ललितपुर ,खोकनाबैसाख २० ल.पु.म.न.पा वडा नं.२१ खोकनामा आ.व. २०८१।८२ को समुदायमा बालमैत्री बिषयक कार्यक्रम सम्पन्न भएका छन । बालबालिको मोवाईल तथा टि.भि. प्रतिको मोह हटाउन तथा बाल बिकासको लागी यो कार्यक्रमको अवधारणा अनुरुप कार्यक्रम गर्दै आएका छन । सो समयमा बालबालिकाहरुले स्थानिय खानाको परिकार,खेल,भाषा अनि संस्कृतिको बिषयमा बिषेश ज्ञान हासिल गर्ने गर्दछ ।जाडोको बिदा देखी…

Read More

खोकनामा छात्तिको एक्सरे सहित खकार परिक्षण क्याम्प

“ललितपुरको समृद्धि र सुशासनको आधार, सम्पदा संस्कृति सहितको स्मार्ट सेवा पुर्वाधार” को नारा सहित ललितपुर महानगरपालिका समाज कल्याण महाशाखा जन स्वास्थ्य शाखा ललितपुर र खोकना स्वास्थ्य चौकी को संयुक्त आयोजनामा मिति २०८२ बैसाख १९ गते समुदायमा रहेको बिरामी खोज पड्ताल कार्यक्रम मा छात्तिको एक्सरे सहित खकार परिक्षण क्याम्प सम्पन्न भएका छन ।

Read More