नेपाली कांग्रेसको खोकना ईकाई चुनाब प्रचार प्रसार समितिको कार्यालय स्थापना

प्रतिनिधि सभा निवार्चन २०८२ को चुनाव प्रचार प्रसारका लागी नेपाली कांग्रेसको खोकना समितिमा, शनिबारका दिन खोकना थलाछी बाबु काजी महर्जनको घरमा खोकना ईकाई चुनाब प्रचार प्रसार समितिको स्थापना भएका छन । खोकना ईकाई चुनाब प्रचार प्रसार समितिको कार्यालय स्थापना ललितपुर क्षेत्र नं. ३(ख) प्रदेश सभापति एंव चुनाब प्रचार प्रसार संयोजक सुरेन्द्र डंगोल तथा एकाई सभापति अमुल्य डंगोल ईकाई प्रचार प्रचार प्रसार संयोजक बेखामुनी महर्जनको उपस्थितिमा स्थापना संगै चियापान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा स्थानिय क्रियाशिल सदस्यहरुको जन सहभागिता रहेको छ । ललितपुर क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा चुनावका लागी जितेन्द्र श्रेष्ठको उम्मेदबारी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *