तेस्रो संसार नेशनल स्टार म्युजिक भिडियो अवार्ड २०२५ जेठ ३ मा

बहुप्रतिभाका धनी तथा संसार क्रियशनस नेपालका निर्देशक स्वतन्त्र कुमार महर्जन ज्यूका अनुसार संसारकै सबै भन्दा ठुलो र लामो बिधामा रहेको नेपालभाषाको तेस्रो संसारस म्युजिक भिडियो अवार्ड २०२५ को गा्रयण्ड फिनाले यहि आउदो जेठ ३ गते नेपाल ऐकेडेमी हल,कमलादी काठमाण्डौंमा हुने जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *