ललितपुर महानगरपालिका २१नं. वडा कार्यालय, वडास्तरीय महिला समूह र वडा स्तरीय युवा क्लब, खोकनाको संयुक्त आयोजनामा यही मिति २०८२ साल जेठ २१ र २२ गते २ दिने “खोकना इभिनिङ फेस्ट–२०८२” आयोजना हुँदैछ।सम्पर्क: हेलेन शोभा महर्जन - 9841704धन्यवाद!
बहुप्रतिभाका धनी तथा संसार क्रियशनस नेपालका निर्देशक स्वतन्त्र कुमार महर्जन ज्यूका अनुसार संसारकै सबै भन्दा ठुलो र लामो बिधामा रहेको नेपालभाषाको तेस्रो संसारस म्युजिक भिडियो अवार्ड २०२५ को गा्रयण्ड फिनाले यहि आउदो जेठ ३ गते नेपाल ऐकेडेमी हल,कमलादी काठमाण्डौंमा हुने जानकारी दिनु भयो ।