नयाँ वर्ष २०८३ को शुभकामना!

यो नयाँ वर्ष तपाईं र तपाईंको परिवारका लागि सुख, शान्ति, समृद्धि तथा उत्तम स्वास्थ्यको वर्ष बनोस्भन्ने कामना गर्दछु। बितेका दिनहरूका सबै दुःख, पीडा र असफलताहरूलाई पछाडि छोड्दै, नयाँ आशा,नयाँ ऊर्जा र नयाँ सपनाका साथ अगाडि बढ्ने प्रेरणा यस वर्षले दिओस्।तपाईंका हरेक प्रयासहरू सफल होऊन्, लक्ष्यहरू पूरा होऊन् र जीवनमा खुसीका नयाँ आयामहरू थपिँदैजाऊन्। सम्बन्धहरू अझ…

Read More

राज काजी महर्जनको घर दैलो

ललितपुर क्षेत्र नं. ३ प्रतिनिधि सभा उम्मेदवार राज काजी महर्जनले ललितपुर महानगरपालिका अन्तर्गतको वडा नं. २१ खोकनामा घर दैलो कार्यक्रम सम्पन्न गरेका छन । video link

Read More

जेठ ३० र ३१ गते दोस्रो अन्तराष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन २०८२

ललितपुर नेवा पत्रकार राष्ट्रिय दबुले २०८२ जेठ ३० र ३१ गते दुइ दिने दोस्रो अन्तराष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन २०८२ को आयोजना गर्ने भएको छ । पहिलो दिन ललितपुर स्थित राष्ट्रिय प्रकृति संरक्षण कोष खुमलतारको हलमा र दोस्रो दिन भक्तपुरको मध्यपुर थिमि स्थित थिमी बैक्वेटमा हुने भएको छ । सो सम्मेलनमा सार्क राष्ट्र तथ एसिका देशहरुले…

Read More

बैकल्पिक पानीको प्रयोग गर्दै स्थानीय खोकना बासी

ललितपुर,खोकना बिगत केहि हप्ता देखी शेषनारायण मुहानबाट भैसेपाटि पानी पोखरीमा आउने पानी, वागमती खोलाको मुख्य पाईप लाईनमा समस्या देखिए पछि बैकल्पिक पानीको प्रयोग गर्दै स्थानीय खोकना बासी । अहिले तिब्र रुपमा ललितपुर महानगरपालिका वडा नं. २१ वडा कार्यालय खोकना र KUKL को समन्वयमा पाईप लाईन मर्मत भईरहेको छ । सम्भवत आउंदो साता देखी पानीको समस्या…

Read More

खोकनाको बिरम्पा लाखें

आज भन्दा ४०० बर्ष अगाडि देखी बिरम्पा लाखें नाच प्रदर्शन हुदै आएको थियो । बिरम्पा लाखें गुँला पर्बको समयमा देखाईने नाच हो । खोकनाका पुर्खाहरुले सिकालीमा उत्तानो परेर सुतिरहेको अवस्थामा देखेको लाखेंलाई पित्तलको मुखाकृति वनाएर लाखें नाच नचाउदै आएका छन । चोखो भई नित्यनाथको पुजा आराधना गरि लाखें नाच प्रदर्शन गराईन्छ । खलःकहरुले क्वयलाछिमा रहेको…

Read More