नयाँ वर्ष २०८३ को शुभकामना!

यो नयाँ वर्ष तपाईं र तपाईंको परिवारका लागि सुख, शान्ति, समृद्धि तथा उत्तम स्वास्थ्यको वर्ष बनोस्भन्ने कामना गर्दछु। बितेका दिनहरूका सबै दुःख, पीडा र असफलताहरूलाई पछाडि छोड्दै, नयाँ आशा,नयाँ ऊर्जा र नयाँ सपनाका साथ अगाडि बढ्ने प्रेरणा यस वर्षले दिओस्।तपाईंका हरेक प्रयासहरू सफल होऊन्, लक्ष्यहरू पूरा होऊन् र जीवनमा खुसीका नयाँ आयामहरू थपिँदैजाऊन्। सम्बन्धहरू अझ…

Read More

नेपालको पहिलो महिला प्रधानमन्त्री श्रीमती सुशीला कार्की

नेपालको पहिलो महिला प्रधानमन्त्रीका रूपमा नियुक्त हुनुभएकोमा पूर्व प्रधानन्यायाधीश श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना

Read More

भेप्को बुल्खा टोल सुधार समितिको आयोजनामा राजकुलो सरसफाई कार्यक्रम सम्पन्न गरेका छन ।

ललितपुर महानगरपालिका वडा नं २१ को पहल तथा भेप्को बुल्खा टोल सुधार समितिको आयोजनामा शनिवार सरसफाई कार्यक्रम गरिएको हो । प्राचिन काल देखी चल्दै आएको राजकुलो मा धेरै ठाँउमा अवरोध भएको कारण जनजिबन तथा खेतिपाति शुद्ध असर देखिन थाले पछि सो राजकुलो सरसफाई गरिएको हो । सो राजकुलो संग प्रत्यक्ष सरोकार वडा नं. १८ र…

Read More