जेठ ३० र ३१ गते दोस्रो अन्तराष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन २०८२

ललितपुर नेवा पत्रकार राष्ट्रिय दबुले २०८२ जेठ ३० र ३१ गते दुइ दिने दोस्रो अन्तराष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन २०८२ को आयोजना गर्ने भएको छ । पहिलो दिन ललितपुर स्थित राष्ट्रिय प्रकृति संरक्षण कोष खुमलतारको हलमा र दोस्रो दिन भक्तपुरको मध्यपुर थिमि स्थित थिमी बैक्वेटमा हुने भएको छ । सो सम्मेलनमा सार्क राष्ट्र तथ एसिका देशहरुले…

Read More

खोकना ईभिनिङ्ग फेष्ट २०८२ शुरु

जेठ २१,खोकना तस्विरःबिनोद महर्जन ललितपुर महानगरपालिका २१ नं. वडा कार्यालय,वडास्तरिय महिला समुह र वडा स्तरिय युवा क्लव खोकनाको संयुक्त आयोजनामा जेठ २१ गते खोकना ईभिनिङ्ग फेष्ट २०८२ शुरु भएका छन । दुई दिन सम्म हुने उक्त फेष्टमा स्थानिय तेल,स्थानिय परिकार,स्थानिय उत्सादित सामाग्री को प्रदर्शन गरेका हुन । स्थानिय संस्कृतलाई प्रवद्र्न गर्ने हेतुले सो कार्यक्रम आयोजना…

Read More

साबिक वडा ४,५,६ र ७ को धिमे नाच प्रशिक्षण सम्पन्न

जेठ १६ शुक्रवारका दिन खोना पाठशाला र ललितपुर महानगरपालिका वडा नं. २१ खोकना को समन्वयमा एक महिने धिमे नांच प्रशिक्षण सम्पन्न भएका छन । चरण बद्ध रुपमा भईरहेको सो कार्यक्रममा साबिक वडा ४,५,६ र ७ टोलबाट सहभागी जनाउनु भएको थियो । जम्मा १८२ जनाको सहभागीतामा सो कार्यक्रम सम्पन्न भएको थियो भने बाकि बृहत समापनको लागी…

Read More

को को आए त खोकना रास्वपा पदाधिकारीहरुमा

रास्वपा २१ वडा खोकनाको प्रथम ऐतिहासिक अधिबेशन सर्बसमतले जित्नु हुने पदाधिकारीहरू: नामावलि १।कारम्पा महर्जन ( सभापति२। प्रसला डंगोल ( उप(सभापति३। नारायण डंगोल ( सचिव४। ज्ञान रत्न महर्जन ( सदस्य५।पूर्ण शाही ( सदस्य६।रामहरि डंगोल ( सदस्य७। सुरेश डंगोल ( सदस्य८। रविन शाक्य ( सदस्य९। तारा श्रेष्ठ डंगोल ( सदस्य१०। डिलिप कुमार डंगोल ( सदस्य११। सुर्ज बहादुर…

Read More

भेपक्व बुल्खा टोल सुधार समितिले भोली सरसफाई गर्ने

भेपक्व बुल्खा टोल सुधार समितिको आयोजनामा मिति २०८२ जेठ १० गते शनिबारका दिन एक्लो डाँडाँ देखी चोभार बग्ने राजकुलो र अन्य सहायक कुलोहरु सरसफाई गर्ने कार्यक्रम रहेकोले उपस्थितिको लागी सुचना जारी गर्नु भएको छ ।सुचना सहित

Read More

खोनाया जितापुर गन्धकुटि बिहारसं भगवान बुद्धया अस्ति धातु प्रदर्शन

नमो तस्सो भगवतो अरहतो सम्मा सम्बुदस्स२५६९ औं बुद्ध जयन्तीया लसताय ल.पु.म.न.पा. वडा नं. २१ खोनाया जितापुर गन्धकुटि बिहारसं भगवान बुद्ध ,सारिपुत्र भन्ते,महामोग्गल्यायन भन्ते,आनन्द भन्ते,सिवली भन्ते,बक्कुल भन्ते, नागसेन भन्तेया अस्ति धातु प्रदर्शनय् तया तगु दु । अस्थि धातु दर्शन याना पुण्य सञ्चय याना दिईत सकल उपासक उपासिका पिन्त दुनुगलं निसे ईनाप याना च्वना ।

Read More