खोकना जितापुर बिहारमा बृहत स्वास्थ्य शिबिर हुने
लायन्स क्लव अफ काठमाण्डौं,गुरास सारग हेल्थ केयर,कान्तिपुर डेन्टल कलेज र देब बहादुर स्मृति कोषको संयुक्त प्रयासमा एक दिने बृहत निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । ललितपुर महानगरपालिका वडा नं. २१ खोकना स्थित जितापुर गन्धकुटि बिहारमा सो शिबिर हुन लागेको हो । यहि आउँदो माघ ३ गते शनिवारका लागी सो शिबिर को कार्यक्रम तय गरिएको…













