ललितपुरका पांच वटा देबी नाच खलः लाई सम्मान
ललितपुर नेपाल भाषा मंका खलः ललितपुरले ललितपुरका पांच वटा देबी नाच खलः लाई सम्मान गरेका छन । ललितपुर महानगरपालिको हरिसिद्धि भवानी देबी गुठि,खोकना को रुद्रायणी गुठि,पाटनको अष्टमातृका नाच,कार्तिक नाच र थेच्वको नव दुर्गा भवानी देबी नाच गर्ने गुठिलाई नगद दश हजार र सम्मान पत्रका साथ सम्मान गरेको हो ।कार्यक्रमका प्रमुख अतिथि, नेपाल सरकारका उपप्रधान तथा…













