Khokana Channel

मच्छेन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पु¥याईयो

उपत्यकाकै सबै भन्दा लामो जात्राको रुपमा परिचित रातो मच्छेन्द्रनाथ अर्थात बुङ्गद्योः जात्रा ललितपुर लगनखेलको थति टोलबाट जावलाखेल सम्म पु¥याईएको छ । पद्यपानी लोकेश्वरको नामबाट पनि परिचित करुणामयको रथ लाई पुल्चोकबाट तान्न शुरु गरि बिभिन्न टोलमा पु¥याई जात्रा मनाउने चलन छ । गाबहा जात्रा,मंगलबजार जात्रा,सुन्धारा जात्रा र लगनखेल जात्रा मनाएको थियो ।यो जात्राको क्रममा लगनखेलबाट जावलाखेल…

Read More

नेवा बँुज्या प्रणाली

बुद्धि रत्न डंगोल व डा. निर्मला जोशी पाखेँ नेपालभाषा ऐकेडेमीया ग्वसालय न्हःयागुः नेवा प्रबिधि व शिल्प ज्ञान बिषयया न्हाँपागु राष्ट्रिय गोष्ठि ज्याझेवले प्रस्तुति यागु बिबिध प्रस्तुति मध्येया नेवा बँुज्या प्रणालीया प्रस्तुति थथे दु । link https://drive.google.com/file/d/1u9nrK8MPFka1TywSsE5ZYP_ccvaSr9cw/view?usp=sharing

Read More

भेप्को बुल्खा टोल सुधार समितिको आयोजनामा राजकुलो सरसफाई कार्यक्रम सम्पन्न गरेका छन ।

ललितपुर महानगरपालिका वडा नं २१ को पहल तथा भेप्को बुल्खा टोल सुधार समितिको आयोजनामा शनिवार सरसफाई कार्यक्रम गरिएको हो । प्राचिन काल देखी चल्दै आएको राजकुलो मा धेरै ठाँउमा अवरोध भएको कारण जनजिबन तथा खेतिपाति शुद्ध असर देखिन थाले पछि सो राजकुलो सरसफाई गरिएको हो । सो राजकुलो संग प्रत्यक्ष सरोकार वडा नं. १८ र…

Read More

को को आए त खोकना रास्वपा पदाधिकारीहरुमा

रास्वपा २१ वडा खोकनाको प्रथम ऐतिहासिक अधिबेशन सर्बसमतले जित्नु हुने पदाधिकारीहरू: नामावलि १।कारम्पा महर्जन ( सभापति२। प्रसला डंगोल ( उप(सभापति३। नारायण डंगोल ( सचिव४। ज्ञान रत्न महर्जन ( सदस्य५।पूर्ण शाही ( सदस्य६।रामहरि डंगोल ( सदस्य७। सुरेश डंगोल ( सदस्य८। रविन शाक्य ( सदस्य९। तारा श्रेष्ठ डंगोल ( सदस्य१०। डिलिप कुमार डंगोल ( सदस्य११। सुर्ज बहादुर…

Read More

कुमारी

रातो मच्छिन्द्रनाथ जात्रा पाटन (ललितपुर) मा एक महिना लामो रथ जात्रा हो जसले वर्षा देवता, रातो मच्छिन्द्रनाथको सम्मान गर्दछ। पाटनकी जीवित देवी, कुमारीले महत्त्वपूर्ण भूमिका खेल्छिन्, विशेष गरी अन्तिम दिन, भोटो जात्रामा, भोटो प्रदर्शन गरिन्छ।जेठ १८ गते यो बर्षको भोटो प्रदर्शन गरिन्छ / यो पर्व मनसुनको आगमन र कृषि समृद्धिसँग जोडिएको छ, जसको उद्देश्य देवतालाई…

Read More