हार्दिक वधाई वडा नं. २५ भैसेपाटि

ललितपुर महानगरपालिका अन्तर्गतका वडा ब्यापी भएको फुटसल खेल प्रतियोगिताको यो वर्ष वडा नं. २५ ले प्रथम स्थान हासिल गर्न सफल भएका छन । माघ १० गते देखी माघ १७ गते सम्म सो खेल सन्चालन भएका थिए । ललितपुर महानगरपालिका प्रमुख चिरि बाबु महर्जन खेलको उद्धघाटन गरेका थिए भने समापन तथा अवार्ड कार्यक्रममा युवा खेलकुद माननिय उर्मिला नेपाल के.सी. ज्यू ले समापन गरेका थिए । श्री रुद्रायणी क्लवको आयोजनामा सम्पन्न कार्यक्रम मा बिर गणेशमान सिंह फुटसल प्रतियोगिता को तेस्रो संस्करण मा यो बर्ष वडा नं. २५ भैसेपाटिले नगद रु एक लाख र अवार्ड हासिल गर्न सफल भएका थिए ।

https://www.facebook.com/share/p/17EdN7z1m7

photo link

https://www.facebook.com/share/p/1CTrf8yj37

https://www.facebook.com/share/p/1CgjiYf1VX

https://www.facebook.com/share/p/1HBizdjULa

https://www.facebook.com/share/p/1DKuC7QtZQ

Leave a Reply

Your email address will not be published. Required fields are marked *