क्षतिग्रस्त भैसेपाटि स्थित मन्त्रि निवासका तस्बिरहरु

क्षतिग्रस्त भैसेपाटि स्थित मन्त्रि निवासका तस्बिरहरु माथि क्षतिग्रस्त भैसेपाटि स्थित मन्त्रि निवासको भिडियो link

Read More

खोकनाका एतिहासिक गुठिहरु द्धारा गीता नापित लाई ६५००० आर्थिक सहयोग

खोकनाको संस्कृति जगेर्ना गर्न योगदान दिई आउनु भएका गिता नापित ब्रेन ट्युमर भई बिर अस्पतालमा उपचारको लागी खोकनाका गुठीहरुलाई आर्थिक सहयोगको लागि अनुरोध गर्नु भएकोमा गुठियार तथा अन्य महानुभावहरु सँग प्रत्यक्ष तथा अनलाईन मार्फत उठेको रकम बिरामी गीता नापितको छोरा लाई लपुमनपा २१ का वडा अध्यक्ष रबिन्द्र महर्जन ज्युको रोहबरमा रु ६५००० रकम हस्तान्तरण गरेका…

Read More
khokana

सिकाली सहकारी द्धारा २ लिटर तेल सहुलियत खरिदमा १ लिटर फ्रि

सिकाली बहुउद्धेशयीय सहकारी संस्था लि.को २३ औं बार्षिक शुभ जन्मोत्सवको उपलक्ष्यमा संस्थाका शेयर सदस्यहरुलाई २ लिटर तेल सहुलियत खरिदमा १ लिटर फ्रि सुचना प्रकाशित गरेका छन । सुचना सहितः

Read More

कक्षा ११ मा तपाईको छोराछोरीको लागि श्री रुद्रायणी माध्यामिक बिद्यालय नै किन ?

कक्षा ११ मा तपाईको छोराछोरीको लागि श्री रुद्रायणी माध्यामिक बिद्यालय नै किन ?१.अमुल्य समयको बचत२.यातायातमा लाग्ने खर्चमा कटौती३.स्वच्छ र सुरक्षित बातावरण४.बिश्व बजारमा बिक्ने बिषयहरुको पढाई५.प्रबिधियुक्त कक्षा कोठा६. पुर्ण वा आंशिक छात्रबृतिमा पढाई हुने आदि

Read More

४१ बिधाया १७२ गु अवार्ड बितरण

येँ,कमलादि बागमति प्रदेशया श्रम तथा रोजगार मन्त्रि प्रेम भक्त महर्जया प्रमुख अतिथि जुगु तेस्रोसंसार नेशनल म्युजिक भिडियो अवार्ड २०८२ क्वचागु दु । मुक्व ४१ बिधाया १७२ गु अवार्ड बितरण यागु खः । नेपाल भाषा सिने क्षेत्रया सर्बाे उत्कृक्ष्ट ब्यक्तित्वपिं थि थि बिधाय् सम्मानित जुगु खः नापं कला क्षेत्रय बिषेश योगदान याना दिईपि युगिन कलाकार पवन…

Read More

श्री रुद्रायणी मा. बि. ले न्हुदँया भिन्तुना कालाबिला जुल

वया च्वंगु नेपाल सम्बत ११४६ न्हुदँया भिन्तुनाया लसताय श्री रुद्रायणी मा. बि. ले भिन्तुना कालाबिला व चियापान ज्याझवः जुगु खः । ललितपुर महानगरपालिका वडा नं. २१ या वडा अध्यक्ष रबिन्द्र महर्जन या प्रमुख आतिथ्य व बिद्यालयया प्रधानाध्यापक कृष्ण भगत महर्जनया सभापतिले उगु ज्याझ्वः क्वचागु खः । ज्याझ्वःले भुपु बिद्यार्थीपीं, शिक्षक शिक्षिकापीं,समाजसेबी,बुद्धिजिबी,राजनितिकर्मीपीं व स्थानिय ब्यक्तिपीं सहभागी…

Read More

बिद्यालय स्तरिय हाजिरी जवाफ प्रतियोगितामा रुद्रायणी मा.बि प्रथम

ललितपुर ललितपुर महानगरपालिका को १०७ औं स्थापना दिवसको उपलक्ष्यमा आयोजित अन्तर बिद्यालय स्तरिय हाजिरी जवाफ प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल श्री रुद्रायणी माध्यामिक बिद्यालय, खोकनाका प्रतियोगी बिद्यार्थीहरु तथा बिद्यालयलाई सम्मान तथा कदर पत्र बितरण गरिएको छ । आज ललितपुर महानगरपालिकामा भएको स्थापना दिवस कार्यक्रममा बिद्यालयका प्रतियोगी बिद्यार्थी जस्टिन डंगोल,क्यारिन महर्जन र विरिया महर्जनलाई पुरस्कृत…

Read More

मच्छेन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पु¥याईयो

उपत्यकाकै सबै भन्दा लामो जात्राको रुपमा परिचित रातो मच्छेन्द्रनाथ अर्थात बुङ्गद्योः जात्रा ललितपुर लगनखेलको थति टोलबाट जावलाखेल सम्म पु¥याईएको छ । पद्यपानी लोकेश्वरको नामबाट पनि परिचित करुणामयको रथ लाई पुल्चोकबाट तान्न शुरु गरि बिभिन्न टोलमा पु¥याई जात्रा मनाउने चलन छ । गाबहा जात्रा,मंगलबजार जात्रा,सुन्धारा जात्रा र लगनखेल जात्रा मनाएको थियो ।यो जात्राको क्रममा लगनखेलबाट जावलाखेल…

Read More

सानो खोकना मा २५ बर्ष पछि सापारु(गाई जात्रा) मनाइयो

नेवारीहरुले मान्दै आएको सापारु जात्रा मध्ये सानो खोकनामा २५ बर्ष पछि फेरी निरन्तरता दिएका छन ।सानो खोकनाका गुरु ज्ञानेन्द्र महर्जन को दिदिको सम्झनामा उहाँको परिवार जनले पुनः यसलाई निरन्तरताको थालनी दिएको हो । नेवारी परम्परागत बाजा बजाई चोक तथा लाछिमा यो प्रदर्शनी गरेका हुन । बिषेशत रोपाई जात्रा गर्ने यस चलनमा कलाकारहरुले छुट्टै पहिरण र…

Read More