भस्मासुर खः प्याखँ सन्चालन
जितापुर बिरम्पा लाखें खल,खोना,यलखोकनामा लामो समय देखी बन्द भएको ऐतिहासिक दवली नाच पुन सन्चालन गरिएको छ । जितापुर बिरम्पा लाखें खलः खोकनाको आयोजनामा यस बर्ष सन्चालन गरिएको हो । गुरु रोशन महर्जन र बिनोद श्रेष्ठ लगायत सबैको अथक प्रयास पछि यो नाच सम्भव भएको हो । पौराणिक धार्मिक कथामा आधारित भस्मासुर र मोहिनीको लिला यस…













