बिद्यालय स्तरिय हाजिरी जवाफ प्रतियोगितामा रुद्रायणी मा.बि प्रथम
ललितपुर ललितपुर महानगरपालिका को १०७ औं स्थापना दिवसको उपलक्ष्यमा आयोजित अन्तर बिद्यालय स्तरिय हाजिरी जवाफ प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल श्री रुद्रायणी माध्यामिक बिद्यालय, खोकनाका प्रतियोगी बिद्यार्थीहरु तथा बिद्यालयलाई सम्मान तथा कदर पत्र बितरण गरिएको छ । आज ललितपुर महानगरपालिकामा भएको स्थापना दिवस कार्यक्रममा बिद्यालयका प्रतियोगी बिद्यार्थी जस्टिन डंगोल,क्यारिन महर्जन र विरिया महर्जनलाई पुरस्कृत…













