समाचार
स्वतन्त्र संसार महर्जनको आत्म कथा झीरमा उनेको मान्छे…… पुस्तक बिमोचन भएका छन ।
बाहिरबाट हेर्दा म सधै हासिरहेको देखिन्छु । साथीभाईहरु भन्ने गर्छन तिमी सधै सकारात्मक कुरा गर्छाै,गफ गर्दा रमाईलो बनाउछौं । कतिपयले त मलाई नजिक नचिनेरै भन्छन,लाईफमा त सबै ठिकै होला नि, हेर हाँसिरहेको त छ । तर भित्र कतै लुकेर बसेको म, ती हाँसोको छायाँ भित्र रुँदैछु । मलाई लाग्छ मान्छेहरुको सबै भन्दा बलियो मुखौटा नै…
खोकनाका एतिहासिक गुठिहरु द्धारा गीता नापित लाई ६५००० आर्थिक सहयोग
खोकनाको संस्कृति जगेर्ना गर्न योगदान दिई आउनु भएका गिता नापित ब्रेन ट्युमर भई बिर अस्पतालमा उपचारको लागी खोकनाका गुठीहरुलाई आर्थिक सहयोगको लागि अनुरोध गर्नु भएकोमा गुठियार तथा अन्य महानुभावहरु सँग प्रत्यक्ष तथा अनलाईन मार्फत उठेको रकम बिरामी गीता नापितको छोरा लाई लपुमनपा २१ का वडा अध्यक्ष रबिन्द्र महर्जन ज्युको रोहबरमा रु ६५००० रकम हस्तान्तरण गरेका…
१ महिनाको लागी भैसेपाटि ,छासिकोटमा रु १०० मा स्टल र रु २५० मा सटर
१ महिनाको लागी भैसेपाटि ,छासिकोटमा रु १०० मा स्टल र रु २५० मा सटर लिएर ब्यापार ब्यवसाय गर्ने अवसर खुलेका छन छिटै सम्पर्क गर्नु होला ।
सुनागुठी पबित्र कथिन चीवर दान
मगलवार ,सुनागुठी बौद्ध बिहार परिवारया ब्वना श्रद्धेय भन्ते धर्मगुप्त महास्थबिर बर्षावास स्वला पुवंका बिज्यागु लसताय् पुजनीय भिक्षु महासंघयात पबित्र कथिन चीवर दानया झ्वलय् सुनागुठी नगर परिक्रमा यागु दु । https://www.facebook.com/share/p/17KS1ZbZVL
बिर शहिद अमर रहुन,शहिदको सपना पुरा होस
बिर शहिद अमर रहुन,शहिदको सपना पुरा होस more photos link https://www.facebook.com/share/p/1JqGrWYBN7
नेपालको पहिलो महिला प्रधानमन्त्री श्रीमती सुशीला कार्की
नेपालको पहिलो महिला प्रधानमन्त्रीका रूपमा नियुक्त हुनुभएकोमा पूर्व प्रधानन्यायाधीश श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना
क्षतिग्रस्त भैसेपाटि स्थित मन्त्रि निवासका तस्बिरहरु
क्षतिग्रस्त भैसेपाटि स्थित मन्त्रि निवासका तस्बिरहरु माथि क्षतिग्रस्त भैसेपाटि स्थित मन्त्रि निवासको भिडियो link













