सानो पाईलाूको चौथो प्रस्तुती चिनी चाकु धौ ने माकु भिडियो प्रस्तुत गरेका छन ।
नेपाल सम्बत ११४६ को शुभ(उपलक्ष्यमा ूसानो पाईलाूको चौथो प्रस्तुती चिनी चाकु धौ ने माकु को भिडियो प्रस्तुत गरेका छन । सानो पाईलाको आधिकारिक फेसबुक प्रस्तुतिमा ल्याईएको गीत अति रोमान्चित स्टुडियो भर्सन गीत हो । गीतमा निम्न महानुभाबहरुले भुमिका निर्वाह गरेका छन ःरचनाकार राजु महर्जन पाछैसङीतकार सुमन कपालीगायक र गायिका राजु महर्जन पाछै र ज्यापुनी ईन्दु…













