नेपालको पहिलो महिला प्रधानमन्त्री श्रीमती सुशीला कार्की

नेपालको पहिलो महिला प्रधानमन्त्रीका रूपमा नियुक्त हुनुभएकोमा पूर्व प्रधानन्यायाधीश श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना

Read More

भेप्को बुल्खा टोल सुधार समितिको आयोजनामा राजकुलो सरसफाई कार्यक्रम सम्पन्न गरेका छन ।

ललितपुर महानगरपालिका वडा नं २१ को पहल तथा भेप्को बुल्खा टोल सुधार समितिको आयोजनामा शनिवार सरसफाई कार्यक्रम गरिएको हो । प्राचिन काल देखी चल्दै आएको राजकुलो मा धेरै ठाँउमा अवरोध भएको कारण जनजिबन तथा खेतिपाति शुद्ध असर देखिन थाले पछि सो राजकुलो सरसफाई गरिएको हो । सो राजकुलो संग प्रत्यक्ष सरोकार वडा नं. १८ र…

Read More