Khokana Channel

सानो पाईलाूको चौथो प्रस्तुती चिनी चाकु धौ ने माकु भिडियो प्रस्तुत गरेका छन ।

नेपाल सम्बत ११४६ को शुभ(उपलक्ष्यमा ूसानो पाईलाूको चौथो प्रस्तुती चिनी चाकु धौ ने माकु को भिडियो प्रस्तुत गरेका छन । सानो पाईलाको आधिकारिक फेसबुक प्रस्तुतिमा ल्याईएको गीत अति रोमान्चित स्टुडियो भर्सन गीत हो । गीतमा निम्न महानुभाबहरुले भुमिका निर्वाह गरेका छन ःरचनाकार राजु महर्जन पाछैसङीतकार सुमन कपालीगायक र गायिका राजु महर्जन पाछै र ज्यापुनी ईन्दु…

Read More

स्वतन्त्र संसार महर्जनको आत्म कथा झीरमा उनेको मान्छे…… पुस्तक बिमोचन भएका छन ।

बाहिरबाट हेर्दा म सधै हासिरहेको देखिन्छु । साथीभाईहरु भन्ने गर्छन तिमी सधै सकारात्मक कुरा गर्छाै,गफ गर्दा रमाईलो बनाउछौं । कतिपयले त मलाई नजिक नचिनेरै भन्छन,लाईफमा त सबै ठिकै होला नि, हेर हाँसिरहेको त छ । तर भित्र कतै लुकेर बसेको म, ती हाँसोको छायाँ भित्र रुँदैछु । मलाई लाग्छ मान्छेहरुको सबै भन्दा बलियो मुखौटा नै…

Read More

ललितपुर उद्योग वाणिज्य संघको ४६औँ वार्षिक साधारण सभा सम्पन्नका तस्बिरहरु हेर्नु होस ।

ललितपुर उद्योग वाणिज्य संघको ४६औँ वार्षिक साधारण सभा सम्पन्नका तस्बिरहरु हेर्नु होस ।

Read More

खोकनाका एतिहासिक गुठिहरु द्धारा गीता नापित लाई ६५००० आर्थिक सहयोग

खोकनाको संस्कृति जगेर्ना गर्न योगदान दिई आउनु भएका गिता नापित ब्रेन ट्युमर भई बिर अस्पतालमा उपचारको लागी खोकनाका गुठीहरुलाई आर्थिक सहयोगको लागि अनुरोध गर्नु भएकोमा गुठियार तथा अन्य महानुभावहरु सँग प्रत्यक्ष तथा अनलाईन मार्फत उठेको रकम बिरामी गीता नापितको छोरा लाई लपुमनपा २१ का वडा अध्यक्ष रबिन्द्र महर्जन ज्युको रोहबरमा रु ६५००० रकम हस्तान्तरण गरेका…

Read More

१ महिनाको लागी भैसेपाटि ,छासिकोटमा रु १०० मा स्टल र रु २५० मा सटर

१ महिनाको लागी भैसेपाटि ,छासिकोटमा रु १०० मा स्टल र रु २५० मा सटर लिएर ब्यापार ब्यवसाय गर्ने अवसर खुलेका छन छिटै सम्पर्क गर्नु होला ।

Read More

भैसेपाटि–छ्यासीकोट/खोकना दोबाटोमा कृषि तथा तरकारी बजार खुल्यो

भैसेपाटि, ललितपुर सुर्य कलश प्रा.लि. द्धारा सञ्चालित कृषि तथा तरकारी बजारको शुभ साईत आज २०८२ असोज २६ गते आईतवारका दिन प्रसाद ग्रहण गरी सम्पन्न भएका छन । ललितपुर महानगरपालिका वडा नं. २५ अन्तर्गत पर्ने सो तरकारी बजार खोल्नु अगाडि १४ बर्ष अगाडि बल्खु कृषि तथा तरकारी बजार सञ्चालन गर्दै आएको सन्चालक राम कृष्ण कुंवर ज्यूले…

Read More

सुनागुठी पबित्र कथिन चीवर दान

मगलवार ,सुनागुठी बौद्ध बिहार परिवारया ब्वना श्रद्धेय भन्ते धर्मगुप्त महास्थबिर बर्षावास स्वला पुवंका बिज्यागु लसताय् पुजनीय भिक्षु महासंघयात पबित्र कथिन चीवर दानया झ्वलय् सुनागुठी नगर परिक्रमा यागु दु । https://www.facebook.com/share/p/17KS1ZbZVL

Read More

कहीँ नभाको जात्रा हाँडीगाउँमा

कहीँ नभाको जात्रा हाँडीगाउँमा भनेर चिनिने हाँडीगाउँको श्री चोक्टे नारायण जात्रा आज , देवता माथि र गजुर तल हुने खट भएको कारण यस जात्रालाई कहि नभएको जात्रा भनिएको हो। आज ब्रम्हा, बिष्णु र महेश्वर गरी तीनवटा खट जात्रा गरियो । फाईल भिडियो

Read More