थौं सकिमना पुन्हिं अर्थात खोना पुन्हिं
थौं सकिमना पुन्हिं अर्थात खोना पुन्हिं या लसताय् रुद्रायणी गुठि पाखें खोनाया क्वयलाछि द्यो प्याखं हुईकिगु चलन दु ।

थौं सकिमना पुन्हिं अर्थात खोना पुन्हिं या लसताय् रुद्रायणी गुठि पाखें खोनाया क्वयलाछि द्यो प्याखं हुईकिगु चलन दु ।
३८५ बर्ष अगाडि देखी चल्दै आएको ललितपुरको कार्तिक नाच यो बर्ष आज अन्तिम दिन हो । १० दिन सम्म मनाईएको यो नाच ललितपुरकै उत्कृष्ट नाच मा पर्दछ । कार्तिक नाच संरक्षण समितिको आयोजनामा भएको यो नाच कार्तिक १० गते सोमबार देखी कार्तिक १९ गते बुधवार सम्म देखाउने गर्दछ । भक्त सुरदास,बाथ प्याख,युद्ध कला, देबी प्याख…
भैसेपाटि कृषि तथा तरकारी बजारको लागी ४० देखी ५० जना सेल्सम्यान र सेल्सगर्ल कर्मचारी चाहियोन्युनतम योग्यता एस.ई.ई र प्लस टु पाससम्पर्क नं. ९८५११८७११७९७६९३६६२६४
खोकना,कार्तिक ५ नेपालभाषा मंका खलःको आयोजनामा शुरु भएको साईकल ¥याली ललितपुरका बिभिन्न स्थानमा परिक्रमा गर्ने क्रममा ललितपुर महानगरपालिका वडा नंं. २१ खोकनामा नेवा देय् दबु खोना कचाः द्धारा टिका,कोखा र जुस खुवाई भब्य स्वागत गरेका छन । नयाँ बर्षको रुपमा मनाईने यो पर्ब यो बर्षको पहिलो दिन नेपाल सम्बत ११४६ को रुपमा मनाएका छन ।नेपाल…
वया च्वंगु नेपाल सम्बत ११४६ न्हुदँया भिन्तुनाया लसताय श्री रुद्रायणी मा. बि. ले भिन्तुना कालाबिला व चियापान ज्याझवः जुगु खः । ललितपुर महानगरपालिका वडा नं. २१ या वडा अध्यक्ष रबिन्द्र महर्जन या प्रमुख आतिथ्य व बिद्यालयया प्रधानाध्यापक कृष्ण भगत महर्जनया सभापतिले उगु ज्याझ्वः क्वचागु खः । ज्याझ्वःले भुपु बिद्यार्थीपीं, शिक्षक शिक्षिकापीं,समाजसेबी,बुद्धिजिबी,राजनितिकर्मीपीं व स्थानिय ब्यक्तिपीं सहभागी…
नेपाल सम्बत ११४६ को शुभ(उपलक्ष्यमा ूसानो पाईलाूको चौथो प्रस्तुती चिनी चाकु धौ ने माकु को भिडियो प्रस्तुत गरेका छन । सानो पाईलाको आधिकारिक फेसबुक प्रस्तुतिमा ल्याईएको गीत अति रोमान्चित स्टुडियो भर्सन गीत हो । गीतमा निम्न महानुभाबहरुले भुमिका निर्वाह गरेका छन ःरचनाकार राजु महर्जन पाछैसङीतकार सुमन कपालीगायक र गायिका राजु महर्जन पाछै र ज्यापुनी ईन्दु…
बाहिरबाट हेर्दा म सधै हासिरहेको देखिन्छु । साथीभाईहरु भन्ने गर्छन तिमी सधै सकारात्मक कुरा गर्छाै,गफ गर्दा रमाईलो बनाउछौं । कतिपयले त मलाई नजिक नचिनेरै भन्छन,लाईफमा त सबै ठिकै होला नि, हेर हाँसिरहेको त छ । तर भित्र कतै लुकेर बसेको म, ती हाँसोको छायाँ भित्र रुँदैछु । मलाई लाग्छ मान्छेहरुको सबै भन्दा बलियो मुखौटा नै…
ललितपुर उद्योग वाणिज्य संघको ४६औँ वार्षिक साधारण सभा सम्पन्नका तस्बिरहरु हेर्नु होस ।