नेपाल सम्बत ११४६ को शुभ(उपलक्ष्यमा ूसानो पाईलाूको चौथो प्रस्तुती चिनी चाकु धौ ने माकु को भिडियो प्रस्तुत गरेका छन । सानो पाईलाको आधिकारिक फेसबुक प्रस्तुतिमा ल्याईएको गीत अति रोमान्चित स्टुडियो भर्सन गीत हो । गीतमा निम्न महानुभाबहरुले भुमिका निर्वाह गरेका छन ः
रचनाकार राजु महर्जन पाछै
सङीतकार सुमन कपाली
गायक र गायिका राजु महर्जन पाछै र ज्यापुनी ईन्दु ।
रेकर्डिङ हिसि स्तुडियो , पुल्चोक ।
क्यामराः बिनोद महर्जन
बिक्रम थापा
भिडियो सम्पादन ः रबि महर्जन
भिडियो हेर्नुहोस link













