भैसेपाटि–छ्यासीकोट/खोकना दोबाटोमा कृषि तथा तरकारी बजार खुल्यो

भैसेपाटि, ललितपुर सुर्य कलश प्रा.लि. द्धारा सञ्चालित कृषि तथा तरकारी बजारको शुभ साईत आज २०८२ असोज २६ गते आईतवारका दिन प्रसाद ग्रहण गरी सम्पन्न भएका छन । ललितपुर महानगरपालिका वडा नं. २५ अन्तर्गत पर्ने सो तरकारी बजार खोल्नु अगाडि १४ बर्ष अगाडि बल्खु कृषि तथा तरकारी बजार सञ्चालन गर्दै आएको सन्चालक राम कृष्ण कुंवर ज्यूले…

Read More

सुनागुठी पबित्र कथिन चीवर दान

मगलवार ,सुनागुठी बौद्ध बिहार परिवारया ब्वना श्रद्धेय भन्ते धर्मगुप्त महास्थबिर बर्षावास स्वला पुवंका बिज्यागु लसताय् पुजनीय भिक्षु महासंघयात पबित्र कथिन चीवर दानया झ्वलय् सुनागुठी नगर परिक्रमा यागु दु । https://www.facebook.com/share/p/17KS1ZbZVL

Read More

कहीँ नभाको जात्रा हाँडीगाउँमा

कहीँ नभाको जात्रा हाँडीगाउँमा भनेर चिनिने हाँडीगाउँको श्री चोक्टे नारायण जात्रा आज , देवता माथि र गजुर तल हुने खट भएको कारण यस जात्रालाई कहि नभएको जात्रा भनिएको हो। आज ब्रम्हा, बिष्णु र महेश्वर गरी तीनवटा खट जात्रा गरियो । फाईल भिडियो

Read More

मनकामना जात्राको अन्तिम दिन

बुंगमतीमा आश्विन शुक्लपक्ष नवमी, दशमी र एकादशीको दिन गरि तीन दिन मनाइने आजु श्री ह्यग्रिव भैरव अजि श्री मनकामना जात्राको अन्तिम दिन श्री आजु अजिलाई नगर परिक्रमा गराईन्छ । फाईल तस्बिर:

Read More