१३ बर्ष देखी सेवा गर्दै खोकना जन स्वयम् सेवा समिति
खोकना,ललितपुर खोकना जन स्वयम् सेवा समितिको १३ औं अर्ध बार्पिक उत्सव २०८२ सम्पन्न भएका छन । ललितपुर महानगरपालिका वडा नं. २१ खोकना स्थित काजिमान सिं भ्वय् छें मा भाद्र १४ गते शनिवार सम्पन्न भएका हुन् । ललितपुर महानगरपालिका का प्रवक्ता राजु महर्जन को प्रमुख अतिथ्यतामा सो कार्यक्रम शुरु भएको हो । कार्यक्रममा बुद्धिजिबी,समाजसेबी,वडा प्रमुख तथा…













