खोकनाको बिरम्पा लाखें

आज भन्दा ४०० बर्ष अगाडि देखी बिरम्पा लाखें नाच प्रदर्शन हुदै आएको थियो । बिरम्पा लाखें गुँला पर्बको समयमा देखाईने नाच हो । खोकनाका पुर्खाहरुले सिकालीमा उत्तानो परेर सुतिरहेको अवस्थामा देखेको लाखेंलाई पित्तलको मुखाकृति वनाएर लाखें नाच नचाउदै आएका छन । चोखो भई नित्यनाथको पुजा आराधना गरि लाखें नाच प्रदर्शन गराईन्छ । खलःकहरुले क्वयलाछिमा रहेको…

Read More

ललितपुरमा खानेपानीको दिर्घकालिन समस्या समाधानका लागी छलफल बैठक

खोकना,श्रावण १२ ललितपुर महानगरपालिका वडा नं. २१ खोकना वडा कार्यालयमा वडा अध्यक्ष रबिन्द्र महर्जनको प्रमुख अतिथ्यमा दिर्घकालिन खानेपानी समस्या समाधान बिषयमा बैठक सम्पन्न भएको छ । दिर्घकालिन खानेपानी समस्या समाधानका लागी ललितपुर महानगरपालिका वडा नं. ३,४,१३,१४,१८,२१,२२,२५ का वडा अध्यक्ष ज्यू, वडा प्रतिनिधि ज्यूहरु श्री गोपाल महर्जन, सन्तोष खड्का, सागर तुलाधर,दौलत कुमार खत्री,गोपाल डंगोल लगायतले खानेपानी…

Read More

गथांमुग निंसेंनखःचखः या लुखा चाला वइ

गथांमुग नखः शुरु जुल कि नखःचखः या लुखा चाला वई । नेवा परम्परा कथं गथामुख वायगु धागु छें च्वपिं भुत,प्रेत,आत्मा यात बहनी बौं पा नापं छ्वासें व पिखंलपिं वाछ्या छें भिंकेगु खः । छ्वाली,पं,बकं,फकं,न्हाकं,च्याकं, या छ्यला मिं च्याकां थ्व बिधियात पुर्ण याई । थथें बिधि पुवंका भुतभात पिछ्वयंव फुंक ल्व लना वनी जन बिश्वास दु…

Read More

पुर्व मन्त्रि तथा ललितपुर महानगरपालिका पुर्व नगर प्रमुख बुद्धि राज बज्राचार्यको निधन

पुर्व मन्त्रि तथा ललितपुर महानगरपालिका पुर्व नगर प्रमुख बुद्धि राज बज्राचार्यको ८९ बर्षको उमेरमा असामयिक निधन भएका छन । बिभिन्न काल खण्डमा नगर प्रमुख भएर नगर बिकासमा महत्वपुर्ण योगदान पु¥याएका बज्राचार्य एक समाजसेबी पनि हुनु हुन्थ्यो । महानगर गौरव पुरस्कारबाट सम्मानित बुद्धि राज बज्राचार्य असामयिक निधनले ललितपुरबासी शोकमा डुबेको छ । https://www.facebook.com/share/v/1Fh9H6djyr

Read More

बैकल्पिक पानीको प्रयोग गर्दै स्थानीय खोकना बासी

ललितपुर,खोकना बिगत केहि हप्ता देखी शेषनारायण मुहानबाट भैसेपाटि पानी पोखरीमा आउने पानी, वागमती खोलाको मुख्य पाईप लाईनमा समस्या देखिए पछि बैकल्पिक पानीको प्रयोग गर्दै स्थानीय खोकना बासी । अहिले तिब्र रुपमा ललितपुर महानगरपालिका वडा नं. २१ वडा कार्यालय खोकना र KUKL को समन्वयमा पाईप लाईन मर्मत भईरहेको छ । सम्भवत आउंदो साता देखी पानीको समस्या…

Read More

खोकनाका प्रेरणा र आईडल स्वतन्त्र संसार महर्जनको दुःखद निधन

खोकना, ललितपुर संसार क्रियसन अनलाईनका प्रमुख बहु प्रतिभाशाली ब्यक्तित्व स्वतन्त्र महर्जनको ४६ बर्षको अल्पायुमै असामयिक निधन भएको छ । चार दिन अघि मात्रै स्वास्थ्यमा गडबडि देखीएपछि महर्जन किर्तिपुर अस्पताल भर्ना भएका महर्जनको आज शनिवार बिहान ५ः३० बजे मृत घोषणा गरिएको हो । अत्यन्तै सरल,मिलनसार र भाबुक ब्यक्तित्व हुनुहुन्थ्यो । समाज सेवामा अहोरात्र खट्ने उहां को…

Read More

२१ नं. वडा कार्यालय खोकना र वडा स्तरीय क्लवले SEE उतिर्ण बिद्यार्थीलाई सम्मान गर्ने

खोकना,ललितपुर यस बर्षको SEE मा सफलता हासिल गर्नु हुने सम्पुर्ण बिद्यार्थीहरुलाई सम्मान गर्ने भएका छन । बिद्यार्थीहरु मेहनत,लगन र संघर्षको उचित सम्मान गर्दै ललितपुर महानगरपालिका वडा नं. २१ र युवाहरुको वडा स्तरिय युवा क्लवको सहकार्यमा सम्मान गर्न लागेको हो ।आज असार २८ गते शनिवारको दिंउसो ४ बजे को समयमा सो कार्यक्रम सन्चालन गर्ने आयोजक ले…

Read More