साबिक वडा ४,५,६ र ७ को धिमे नाच प्रशिक्षण सम्पन्न
जेठ १६ शुक्रवारका दिन खोना पाठशाला र ललितपुर महानगरपालिका वडा नं. २१ खोकना को समन्वयमा एक महिने धिमे नांच प्रशिक्षण सम्पन्न भएका छन । चरण बद्ध रुपमा भईरहेको सो कार्यक्रममा साबिक वडा ४,५,६ र ७ टोलबाट सहभागी जनाउनु भएको थियो । जम्मा १८२ जनाको सहभागीतामा सो कार्यक्रम सम्पन्न भएको थियो भने बाकि बृहत समापनको लागी…













