ललितपुर महानगरपालिका २१नं. वडा कार्यालय, वडास्तरीय महिला समूह र वडा स्तरीय युवा क्लब, खोकनाको संयुक्त आयोजनामा यही मिति २०८२ साल जेठ २१ र २२ गते २ दिने “खोकना इभिनिङ फेस्ट–२०८२” आयोजना हुँदैछ।सम्पर्क: हेलेन शोभा महर्जन - 9841704धन्यवाद!
खोकना वडा स्तरीय बाल अधिकार समितिको आयोजना तथा ललितपुर महानगरपालिका वडा नं. २१ र वडा स्तरीय बाल क्लवको सहकार्यमा जेठ १० गते शनिवारका दिन दोस्रो बाल भेला २०८२ शुरु हुदैछ । भेलामा समुहगत रुपमा अन्तरक्रिया तथा अडियो भिडियो मार्फत अन्तरक्रिया कार्यक्रम हुने जानकारी संयोजक स्मारिका महर्जनले सामाजिक सञ्जाल मार्फत जानकारी गराउनु भयो । १२ देखी १८ बर्ष सम्मका बालबालिकाहरु सहभागी जनाउने सो भेला खोकना वडा स्तरीय दोस्रो भेला हो ।