खोकनामा नेवा देय् दबु खोना कचाः द्धारा मंका खलः भिन्तुना साईकल ¥याली लाई स्वागत

खोकना,कार्तिक ५ नेपालभाषा मंका खलःको आयोजनामा शुरु भएको साईकल ¥याली ललितपुरका बिभिन्न स्थानमा परिक्रमा गर्ने क्रममा ललितपुर महानगरपालिका वडा नंं. २१ खोकनामा नेवा देय् दबु खोना कचाः द्धारा टिका,कोखा र जुस खुवाई भब्य स्वागत गरेका छन । नयाँ बर्षको रुपमा मनाईने यो पर्ब यो बर्षको पहिलो दिन नेपाल सम्बत ११४६ को रुपमा मनाएका छन ।नेपाल…

Read More