Headlines

स्वतन्त्र संसार महर्जनको आत्म कथा झीरमा उनेको मान्छे…… पुस्तक बिमोचन भएका छन ।

बाहिरबाट हेर्दा म सधै हासिरहेको देखिन्छु । साथीभाईहरु भन्ने गर्छन तिमी सधै सकारात्मक कुरा गर्छाै,गफ गर्दा रमाईलो बनाउछौं । कतिपयले त मलाई नजिक नचिनेरै भन्छन,लाईफमा त सबै ठिकै होला नि, हेर हाँसिरहेको त छ । तर भित्र कतै लुकेर बसेको म, ती हाँसोको छायाँ भित्र रुँदैछु । मलाई लाग्छ मान्छेहरुको सबै भन्दा बलियो मुखौटा नै…

Read More

१३ बर्ष देखी सेवा गर्दै खोकना जन स्वयम् सेवा समिति

खोकना,ललितपुर खोकना जन स्वयम् सेवा समितिको १३ औं अर्ध बार्पिक उत्सव २०८२ सम्पन्न भएका छन । ललितपुर महानगरपालिका वडा नं. २१ खोकना स्थित काजिमान सिं भ्वय् छें मा भाद्र १४ गते शनिवार सम्पन्न भएका हुन् । ललितपुर महानगरपालिका का प्रवक्ता राजु महर्जन को प्रमुख अतिथ्यतामा सो कार्यक्रम शुरु भएको हो । कार्यक्रममा बुद्धिजिबी,समाजसेबी,वडा प्रमुख तथा…

Read More

ललितपुरमा खानेपानीको दिर्घकालिन समस्या समाधानका लागी छलफल बैठक

खोकना,श्रावण १२ ललितपुर महानगरपालिका वडा नं. २१ खोकना वडा कार्यालयमा वडा अध्यक्ष रबिन्द्र महर्जनको प्रमुख अतिथ्यमा दिर्घकालिन खानेपानी समस्या समाधान बिषयमा बैठक सम्पन्न भएको छ । दिर्घकालिन खानेपानी समस्या समाधानका लागी ललितपुर महानगरपालिका वडा नं. ३,४,१३,१४,१८,२१,२२,२५ का वडा अध्यक्ष ज्यू, वडा प्रतिनिधि ज्यूहरु श्री गोपाल महर्जन, सन्तोष खड्का, सागर तुलाधर,दौलत कुमार खत्री,गोपाल डंगोल लगायतले खानेपानी…

Read More

लघुबित्तमा पहँुचका लागी अन्तरक्रिया कार्यक्रम २०८२

२०८२ असार ४, ललितपुर ललितपुर महानगरपालिका द्धारा सञ्चालित गरिबी निबारणका लागी लघु उद्यम बिकास कार्यक्रम अन्र्तगत उद्येमीहरुलाई लघुबित्तमा पहँुचका लागी अन्तरक्रिया कार्यक्रम २०८२ सम्पन्न भएका छन । ललितपुर पुल्चोक मा भएको उक्त अन्तरक्रिया कार्यक्रमको उद्धघाटन ललितपुर महानगरपालिकाका आर्थिक संयोजक रबिन्द्र महर्जनको प्रमुख अतिथ्यमा भएको हो । कार्यक्रमा ललितपुर उद्योग बाणिज्य संघका गुणकेशरी ताम्राकार, शैलेन्द्र श्रेष्ठ,स्वस्ति…

Read More

थौं भोटो जात्रा

थौं रातोमच्छेन्द्र नाथ जात्रा या भोटो क्यनीगु जात्रा खः । थौं उपत्यका या सरकारी अफिस नं बिदा बिईगु चलन दु । मच्छेन्द्रनाथया यात्रा करिब १३०० दँ न्ह्यः न्ह्याःगु खः । किंवदन्ती कथं थ्व यात्रा शुरु जुइधुंकाः कर्कोटकया रानी नागराजयात मिखा स्याःगु खः । कर्कोटक डाक्टर मालेत वन । बुँइ ज्या यानाच्वंम्ह किसानयात डाक्टर धकाः बिचाः…

Read More

खोकना झ्याकुछेँमा बालमैत्री कार्यक्रम

ललितपुर ,खोकनाबैसाख २० ल.पु.म.न.पा वडा नं.२१ खोकनामा आ.व. २०८१।८२ को समुदायमा बालमैत्री बिषयक कार्यक्रम सम्पन्न भएका छन । बालबालिको मोवाईल तथा टि.भि. प्रतिको मोह हटाउन तथा बाल बिकासको लागी यो कार्यक्रमको अवधारणा अनुरुप कार्यक्रम गर्दै आएका छन । सो समयमा बालबालिकाहरुले स्थानिय खानाको परिकार,खेल,भाषा अनि संस्कृतिको बिषयमा बिषेश ज्ञान हासिल गर्ने गर्दछ ।जाडोको बिदा देखी…

Read More