सुनाकोठि बुदोकैदो क्लवद्धारा ५ स्वर्ण पदक र ४ रजत पदक हासिल
किसीपिडि बुदोकैदो शाखाको आयोजनामा प्रथम वान भर्सेस वान किसिपिडि नेशनल बुदोकैदो फुलकन्ट्याक्ट कराँते प्रतियोगिता २०८२ को एक दिने प्रतियोगिता सम्पन्न भएका छन । यस प्रतियोगितामा जम्मा २३० जना खेलाडिको सहभागिता रहेको थियो ।यस प्रतियोगितामा बिभिन्न शाखाहरु का साथै सुनाकोठि बुदोकैदो क्लवका खेलाडिहरु द्धारा सहभागि संगै ५ स्वर्ण पदक ४ रजत पदक हासिल गर्न सफल भएका…













