३८५ बर्ष अगाडि देखी चल्दै आएको ललितपुरको कार्तिक नाच

A

३८५ बर्ष अगाडि देखी चल्दै आएको ललितपुरको कार्तिक नाच यो बर्ष आज अन्तिम दिन हो । १० दिन सम्म मनाईएको यो नाच ललितपुरकै उत्कृष्ट नाच मा पर्दछ । कार्तिक नाच संरक्षण समितिको आयोजनामा भएको यो नाच कार्तिक १० गते सोमबार देखी कार्तिक १९ गते बुधवार सम्म देखाउने गर्दछ । भक्त सुरदास,बाथ प्याख,युद्ध कला, देबी प्याख जल शयण,वराह अवतार,नृसिंह अवतार,बस्त्रहरण लिला र दधि लिला प्रदर्शन गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *