सरिता दिदि र स्वतन्त्र भाईको ल्यासे स्वः जुल बोलको गीत प्रिमियर

खोकना,ललितपुर

सरिता दिदि र स्वतन्त्र भाईको ल्यासे स्वः जुल बोलको गीत आर बि म्युजिक नेपाल मार्फत सार्वजनिक भएका छन । युगिन लेखक पवन जोशीको शब्द रचना तथा अनिल तुलाधरको संगीतमा प्रिमियर भएको हो । समाजमा रहेको सम समायिक पारिवारिक बातावरणमा रहेको दिदि र भाईको बिषय बस्तुलाई समेटिएको छ । प्रस्तुतिमा सुनिता ठाकुर र चर्चित मनोज महर्जनले आकर्षक प्रस्तुति दिएका छन । सोहि कार्यक्रममा संसार संगितालयका संरक्षक तथा समाज सेबी सरिता महर्जन ले ससार संगितालय अक्षय कोषका लागी नगद रु पांच लाख पचपन्न हजार पांच सय पचपन्न रुपैया नगद सहयोग गर्नु भएको छ ।

सम्पुर्ण कार्यक्रम पनि हेर्नु होस

One thought on “सरिता दिदि र स्वतन्त्र भाईको ल्यासे स्वः जुल बोलको गीत प्रिमियर

Leave a Reply

Your email address will not be published. Required fields are marked *