ललितपुर ,खोकना
बैसाख २० ल.पु.म.न.पा वडा नं.२१ खोकनामा आ.व. २०८१।८२ को समुदायमा बालमैत्री बिषयक कार्यक्रम सम्पन्न भएका छन । बालबालिको मोवाईल तथा टि.भि. प्रतिको मोह हटाउन तथा बाल बिकासको लागी यो कार्यक्रमको अवधारणा अनुरुप कार्यक्रम गर्दै आएका छन । सो समयमा बालबालिकाहरुले स्थानिय खानाको परिकार,खेल,भाषा अनि संस्कृतिको बिषयमा बिषेश ज्ञान हासिल गर्ने गर्दछ ।
जाडोको बिदा देखी बिभिन्न चरणमा गरिएको सो कार्यक्रम क्वयलाछि,थलाछि,न्हयोबु दुन्छेँ,गाबु लाछि र झ्याकुछेँमा शनिवारको समयमा कार्यक्रम सम्पन्न भई सकेको जानकारी खोकना २१ का महिला वडा सदस्य हेलिन शोभा महर्जनले जानकारी गराउनु भयो ।

















