खोकनाका एतिहासिक गुठिहरु द्धारा गीता नापित लाई ६५००० आर्थिक सहयोग

खोकनाको संस्कृति जगेर्ना गर्न योगदान दिई आउनु भएका गिता नापित ब्रेन ट्युमर भई बिर अस्पतालमा उपचारको लागी खोकनाका गुठीहरुलाई आर्थिक सहयोगको लागि अनुरोध गर्नु भएकोमा गुठियार तथा अन्य महानुभावहरु सँग प्रत्यक्ष तथा अनलाईन मार्फत उठेको रकम बिरामी गीता नापितको छोरा लाई लपुमनपा २१ का वडा अध्यक्ष रबिन्द्र महर्जन ज्युको रोहबरमा रु ६५००० रकम हस्तान्तरण गरेका छन । थप रकम उठेमा फेरी पनि उहाँहरुलाई प्रदान गर्ने र उहाँको सफल उपचार को कामना गर्दै सहयोगी मित्रहरुलाई भविष्यमा पनि यस्तै सहयोग गर्न सकोस भन्ने कामना गरेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *