कहीँ नभाको जात्रा हाँडीगाउँमा भनेर चिनिने हाँडीगाउँको श्री चोक्टे नारायण जात्रा आज , देवता माथि र गजुर तल हुने खट भएको कारण यस जात्रालाई कहि नभएको जात्रा भनिएको हो। आज ब्रम्हा, बिष्णु र महेश्वर गरी तीनवटा खट जात्रा गरियो ।
फाईल भिडियो